प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच बालुवाटारमा गाेप्य भेट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनका विषयमा अनेक आशङ्का उब्जिरहेको बेला उनीहरु बीच आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ । बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र … Continue reading प्रधानमन्त्री प्रचण्ड र नेता खनालबीच बालुवाटारमा गाेप्य भेट